Posts

Showing posts from September, 2024

लघुकथा: 'उच्च सम्मान'

Image
  लघुकथा : ' उच्च   सम्मान '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती ,  टौखाल।हाल :  कपन , काठमाडौँ। ) " भाइ   साहाब   हम   आपके   साथ   एकफोटो   ले   सकते   हैँ  ?"  शैक्षिक   सम्मेलनमा   सहभागी   एक   भारतीय   शिक्षकले   मलाई अनुरोध   गरे   । " अरे   भाई   क्योँ   नहीँ ,  आइए   न   लिजीए  !"  भारतको     राजस्थानस्थित   शान्तिवनमा   आयोजित   शैक्षिक   सम्मेलनमा सहभागीता   जनाउन   पुगेको   मैले   सहजै   स्वीकारोक्ति   जनाएँ   । उनले   मसंग   टाँसीएर   फोटो   खिचे   ।   उनका   समूहका   साथीहरूले   पनि   मसंग   उत्साहकासाथ   फोटो   खिचाए   ।   ग्रुप   फोटो पनि   प्रसस्तै   खिचे   ।   उनीहरू   मसंग   फोटो   खिचाउन   पाउँदा ...

लघुकथा: 'लज्जाबोध'

  लघुकथा : ' लज्जाबोध '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती ,  टौखाल।हाल :  कपन , काठमाडौँ। ) " आप   लोग   इन्डियन   है   क्या  ?"  समूहमा   सबैले   आपसमा   कनिकुथी   हिन्दी   बोलेको   देखेर   नजिकै   रहेका   भारतीय अवलोकन   टोलीका   एक   व्यक्तिले   प्रश्न   गरे   । नेपाली   टोलीका   एक   जनाले   तत्काल   उत्तर   दिएँ , " नहीँ   नहीँ   हम   लोग   नेपाली   हैँ  !" बिदेशको   ठाउँ   नेपालीहरू   साथीसाथीबिच   खुबै   चम्किदै   टुटेफुटेका   हिन्दी   शब्द   निकालेर   रमाउँदै   थिए     ।   प्रश्नकर्ता आफ्नो   समूहमा   हिन्दी   बाहेकको   आफ्नै   मातृभाषामा   कुरा   गर्दै   थिए   ।   घुमघामको   यात्रा   थियो   ।   नेपाली   टोली   भा...
  लघुकथा  :   देखासकी  लघुकथा  :   देखासकी ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती ,  हालः   कपन ,  काठमाडौँ ) " खै   खै   हामीलाई   चस्मा   देखाउनुस्   त  !"  दुईजना   महिला   चस्मा   पसलभित्र   पसे   । पसलेले   भने , " खै   चस्माको   पर्चा   दिनुस्   त ,  पावर   कति   रहेछ   हेर्नुपर्यो  !" " हामीले   त्यस्तो   पावर   भएको   चस्मा   खोजेको   होईन ,  पावर   विनाको   चस्मा   खोजेको  !  छैन   कि   क्या   हो  ?"  रूपाले   भनिन्   । पसलेले   हत्तारिँदै   उत्तर   फर्काए , " किन   नहुनु   नि  !  मेरो   पसलमा   जस्तो   चाहियो   त्यस्तै   चस्मा   छन्  !" भन्दै   उनले   एउटा   चस्मा   निकालेर   देखाए   । पार्वती...