लघुकथा : मिथ्याभास ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) पुराण वाचन गर्दै गरेका पण्डित बा झसङ्ग हुनभयो , उहाँको बोली टक्क अड्कियो ! आफ्नै पुराण सुन्न अगाडी ठिङ्ग उभिएको मान्छे देखेपछि नआत्तिने कुरै भएन ! गरूड पुराण सुन्न बसेका अरू पनि एक्कासी झस्किए ! अक्क न बक्क परे ! डरले कसैका मुख रातापिरा भए , कसैका चिट्चिट् पसिना छुटे ! एकजनाले सँगै बसेकालाई भने , " जाउँ यहाँ नबसौँ ! होईन यो के देख्नु परेको ?" उसले आशङ्का व्यक्त गर्दै साउति मै भन्यो । पुराण...
Posts
Showing posts from July, 2024
लघुकथा : प्रेमपत्र
- Get link
- X
- Other Apps
लघुकथा : प्रेमपत्र ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती , हालः कपन , काठमाडौँ ) उनको प्रेमपत्रको ब्यहोरा यस प्रकार थियो - मेरो मालिक मेरो राजा , अटुट प्रेम अनि दिनैपिच्छेको सम्झना !' ' ति दिन सम्झदा अहिले पनि रोमान्चित हुन्छु , भावनाको पोखरीमा चुर्लुम्म डुब्छु । हजुर बिनाको म र म बिनाको हजुर , हामी कल्पना पनि गर्न सक्दैन थियौँ । हाम्रो चखेवा चखेवीको जस्तै जोडी थियो । ' उनले पत्रमा भावुक हुदै थिपन् - ' हामी नपुगेको कुनै पार्क छैन होला । मठमन्दिर जान पनि मैले हजुरलाई साथ दिएकै थिएँ ...
कविता : आउ हामी सबै मिलेर देश लुटौँ
- Get link
- X
- Other Apps
कविता : आउ हामी सबै मिलेर देश लुटौँ ✍️ ध्रुवराज थापा ' पुरूष ' ( काभ्रे , पनौती । हाल : कपन , काठमाडौँ । ) आउ हामी सबै मिलेर देश लुटौँ सरकार बनाएर लुटौँ सरकार ढालेर लुटौँ गुटबन्दि गरेर लुटौँ । फकाएर लुटौँ , धम्क्याएर लुटौँ जो जो जहाँ छौँ , त्यहीँबाट लुटौ । वडामा हुनेले वडाबाटै लुटौँ , पालिका पालिकामा लुटौँ । प्रदेश प्रदेशमा लाजै पचाएर लुटौँ ! संसदमा लुटौँ मन्त्री बनेर लुटौँ सेनामा लुटौँ प्रहरीमा लुटौँ । हामीले नलुटे कस्ले लुट्ने ? अहिले नलुटे कहिले लुट्ने ? जातको नाममा लुटौँ , धर्मको नाममा लुटौँ भूमाफिया बनेर ...