Posts

Showing posts from June, 2024

लघुकथा : रहस्य

  लघुकथा  :  रहस्य ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) " मैले   भनेको   कुरा   हुदैन  ?" " अहँ   हुदैन  !" " एकचोटी   गरौँ   न   के   हुन्छ   र  ?"  उसले   फेरि   कर   गर्यो   । घोप्टीएर   मोबाईल   चलाउँदै   गरेकी   सुन्दरी   नर्सले   इन्कारीन  " नाई   हुँदै   न ,  त्यसो   भनेर   कहाँ   हुन्छ ,  कसैले   थाहा   पायो   भने मलाई   समस्या   पर्दैन  ?" नाईट   ड्युटीमा   एक्लै   खटेकी   नर्सलाई   दिउँसोदेखि   नै   उनकै   कक्षमा   गएर   उ   फकाउँदै   थियो   ।   यतिवेला   सबै   बिरामी   र कुरूवाहरू   प्राय   निदाई   सेकेका   थिए   । बिरामी   कुरूवा   उ   कसैसँग   सम्पर्क   गर्न ...

लघुकथा : बिकृति

Image
 लघुकथा :  बिकृति (असार १५ विशेष) ✍️ ध्रुवराज थापा 'पुरूष' (काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।) उनीहरूका उत्तर सुनेर सामाजिक शिक्षक अचम्मित परे !  शिक्षकले कक्षा ११का विद्यार्थिलाई हाम्रो संस्कृति, रीतिरिवाज र चाडपर्वको वारेमा सिकाउनु भन्दा पहिले विद्यार्थीको पूर्वज्ञान बुझ्न प्रश्न गर्दै थिए । "राकेश ल तिमी भन त, 'होली पर्व' हामी कसरी मनाउछौँ ?" शिक्षकले प्रश्न राखे । "सर हाम्रो तिर त बेलुनमा फोहोर पानी भरेर होलीमा केटीहरूलाई लखेटी लखेटी हिर्काउँछन् ।अनि जतापायो त्यता जबरजस्ति बेस्सरी रङ्ग पनि दलि दिन्छन् " राकेशले जवाफ दियो । शिक्षकले फेरि अस्मितालाई प्रश्न गरे, "ल अस्मिता तिमी भन त 'तीज पर्व' महिलाहरूले कसरी मनाउँछन् ?" शिक्षकको प्रश्न भूईँमा खस्न नपाउदै उनले जवाफ फर्काईन्, "सर तीज महिना भरी मनाईन्छ । कहिले कस्को कहिले कस्को घरमा गएर मिठामिठा खानेकुरा खाईन्छ ।मलाई त तीज कस्तो रमाईलो लाग्छ ! विभिन्न समूह संघसंस्थाले पार्टी प्यालेस, होटल र रिसोर्टमा पनि कार्यक्रम राखेको हुन्छ, खायो नाच्यो क्या मज्जा !" उनी थप्दै थिईन, ...

लघुकथा: 'लुट'

लघुकथा : ' लुट '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) " कतिमात्र   घोट्न   सक्याहोला  ?  घोट्दा   घोट्दै   छाला   खुईलेला   है  ?  आखिर   जति   घोटे   पनि   तपाईँको   सन्तुष्टि   पूरा   नहुने भो  !"  करिष्माले   पतिलाई   भनिन्   ।   " तिमीले   भनेर   हुन्छ  ?  म   मेरो   रहर   पूरा   गरेरै   छोड्छु  !"  भन्दै   श्रीमान   फेरि   घोट्नमै   तल्लीन   भए  !  " लौ   लौ   मन   लागुन्जेल   गर्नुस्   अब   म   केही   भन्दिन ,  उल्टो   अलिअलि   भएको     पनि   झर्छ   अनि   थाहापाउनु   होला  !"  श्रीमतीका   कुरा   सुनेर   श्रीमानले   सम्झाए  " झर्दैन   के   झर्दैन ,  ह...

लघुकथा: 'झड्का'

Image
  लघुकथा : ' झड्का '  ✍️   ध्रुवराज   थापा  ' पुरूष ' ( काभ्रे ,  पनौती   ।   हाल :  कपन ,  काठमाडौँ   । ) " जाने   हो  ?" म   बाटोमा   उभिई   रहेको   थिएँ   ।   उनको   त्यो   मृदुल   आवाजले   मलाई   झस्कायो   ।   उनको   रूपले   मोहित   भएछु ,  सहमति जनाएँ   । उनी   अगिअगि   लागिन्   म   पछिपछि   लागेँ   ।   उनले   होटलको   कोठामा   पुर्याईन्।   हामी   दुबै   एउटै   बेडमा   बस्यौँ   ।   म   सम्मोहित किन   भएँ   थाहै   भएन   ।   सायद   उनले   अप्सरा   भुलाई   दिईन   । उनले   भनिन् , " किन   लाज   मान्नुभएको ,  शुभकार्यमा   किन   ढिला  ?  खोल्नुस   न  !"   म   आज्ञाकारी   भएँ  !  म   उदाङ्गीएँ   । अनायसै  ...