लघुकथा: संविधान दिवस

 लघुकथा: 'संविधान दिवस'

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

कक्षामा शिक्षकले नेपालको संविधानको पाठ पढाउदै थिए  संविधानका विशेषतामौलिक हकको वारेमा जानकारीगराइसकेपछि शिक्षकले विद्यार्थीलाई प्रश्न सोधे 

शिक्षकसंविधान दिवस भनेको के होथाहा  ?

विद्यार्थीः किन थाहा नहुनुथाहा  सर 

शिक्षक भन  के हो ?

विद्यार्थीदिन दाहाडै सडकमा मान्छे काट्नेलाई उन्मुक्ति दिने दिन हो सर !

मिति२०८० असोज  

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'