लघुकथा: 'अर्ती'


लघुकथा: 'अर्ती' 

✍️ ध्रुवराज थापा 'पुरूष'

(काभ्रेपनौती  हालकपनकाठमाडौँ )

"तपाईँलाई बाँच्ने मन  कि छैन ? श्रीमती  छोराछोरीको मायाँ लाग्छ कि लाग्दैन ?" डाक्टर सम्झाउदै थिए 

बिरामीले प्रतिउत्तर फर्काए, "बाँच्ने मन कसलाई हुदैन  डाक्टर साहेब ! 

"त्यसो भए किन परिवारलाई दु: दिनुहुन्छ ? किन आफ्नो ज्यान धरापमा पार्नुहुन्छ ? उच्च रक्तचापको समस्या भएकोमानिस कमसेका आफूलाई  माया गर्नुस् डाक्टरले सुझाए 

कथा व्यथा आआफ्नो हुन्छ  रक्सी खाएर आफैलाई सक्न मलाई पनि  मन थिएन नि!"

"त्यसो हो भने किन रक्सी खानुहुन्छ ? तुरून्त छोडी हाल्नुस् ।यसले तपाईँलाई राम्रो गर्दैन !" डाक्टरले जवाफ दिए 

बिरामीले जवाफ फर्काए, "गुरूबन्न सजिलोचेला बन्न गार्हो ! अघि अस्पतालको क्यान्टिनमा डाक्टरसाप पनि चुरोटपिउँदै हुनुहुन्थ्यो  ! चुरोटले चाँही फाईदा गर्ने हो डाक्टरसापकि तपाईँलाई आफ्नो ज्यानको माया लाग्दैन ?"

 मिति:२०८० फागुन  २२

Comments

Popular posts from this blog

लघुकथा: 'संस्कार'

लघुकथा: 'महत्त्वाकाङ्क्षा'