रम्बास
रम्बास
शून्य
ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)
के
तिमी
शून्यमा
बिलाउन
सक्छौ होला त?
बिलाउ ! रमाउ !
न भोक न त तिर्खा
न त पिर न त चिन्ता
स्वर्गीय आनन्द भेट्ने छौ
तिलस्मी दुनीयाँमा नरमाउ
दु:खको आहालमा पौडी
राप तापले खरानी
अमिलो भै जीन्दगी
चक्कुको धारले
चिरा परेका
ती पैतला
कसरी
हेरूँ
म ?
रचनाकाल:२०८१/०५/०६
Comments
Post a Comment